वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो। वेस्ट ह्यामको जितमा क्राइसेनसियो र जारोड बोवेनले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि क्यासेमिरोले एक गोल गरेका थिए। यस खेलमा खेलको ९२औ मिनेटमा वेस्ट ह्यामले पाएको […]

Source : https://www.dcnepal.com/2024/10/607951/