वैकुण्ठ अर्यालले सफाइ पाउँदा विकल पौडेल दोषी ठहर

काठमाडौँ । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन् । यस्तै केन्द्रकै निर्देशक सफल श्रेष्ठ पनि दोषी ठहर भएका छन् ।  अन्तःशुल्क स्टिकर छपाइमा

Source : https://www.ratopati.com/story/455276/bikal-poudel-convicted-after-baikuntha-aryal-acquitted