लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ । बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको हो । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर
Source : https://www.ratopati.com/story/459622/decision-of-the-authority-board-to-cut-the-line