शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा, झन्डै साढे ९ अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । हिजो ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । आज फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज विशाल बजार, कर्णाली विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पाेट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।...

Source : https://ujyaaloonline.com/story/109326/2024/11/27/share-market-in-2755-points



Related Posts