गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा भएको बताएका छन् । मुलुकमा देखिएको सम्पूर्ण रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु

Source : https://www.ratopati.com/story/459674/republic-federalism-and-secularism-foreign-agenda-kamal-thapa