श्रीमतीको क्यान्सर रोगबारे टिप्पणी गर्दा सिद्धु अप्ठ्यारोमा, क्यान्सर विशेषज्ञको आपत्ति

काठमाडौं । पञ्जाब कंग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुले बिहीबार आफ्नी पत्नी नवजोत कौर सिद्धु क्यान्सरबाट मुक्त भएको घोषणा गरेका छन् । आफ्नो अमृतसरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा सिद्धुले यस्तो दाबी गरेका हुन् । सिद्धुले आफ्नी श्रीमतीले आफ्नो आहारमा केही कुरा समावेश गरेर स्टेज ४ को क्यान्सरलाई जितेको बताए । सिद्धुले आफ्नी श्रीमतीको आहारमा कागती […]

Source : https://www.dcnepal.com/2024/11/614273/