संविधान संशोधनका विषयमा दलहरूबिच छलफल चलिरहेको छ : कानुन मन्त्री चौरसिया
वीरगन्ज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सरकार चुप लागेर नबसेको बताएका छन् । वीरगन्जमा बिहीबार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कानुनमन्त्री चौरसियाले संविधान संशोधनका