सङ्क्रमणकालीन न्याय : पदाधिकारी सिफारिस समिति गठन गर्ने सहमतिको स्वागत

काठमाडौँ । मानवअधिकारकर्मीहरुले लामो समयदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिसका लागि सर्च कमिटी बनाउने भनी दलहरूका बिचमा भएको सहमतिको स्वागत गरेका छन् ।  मानवअधिकारकर्मीहरुको संस्था जबाफदेहिता निगरानी समितिले एक विज्ञप्ति जारी गर्दै 

Source : https://www.ratopati.com/story/453063/transitional-justice-consensus-to-form-office-bearers-recommendation-committee-welcomed