सचिवमा विष्टको बढुवा, मन्त्री र कर्मचारीको विदेश भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले  सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । उनलाई बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले

Source : https://www.ratopati.com/story/454182/bistas-promotion-to-secretary-foreign-visits-of-ministers-and-employees-approved