सञ्चार मन्त्रीको दाबी : सहकारी ठगीमा दोषी देखिएकामाथि कारवाही सुरु भइसक्यो

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको दाबी गरेका छन्। बुधबार सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै मन्त्री गुरुङले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धित मन्त्रालयलाई लेखिपठाइसकेको बताएका हुन्। उनले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै […]

Source : https://www.dcnepal.com/2024/10/605364/