सत्तालाई सडकबाट प्रचण्ड खबरदारी

काठमाडौँ । प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्दै खबरदारी गरेको छ । शनिवार काठमाडौँमा सडक प्रदर्शन गर्दै माओवादी केन्द्रले सरकारका कामकारबाहीको आलोचनासहित खबरदारी गर्दै आफ्नो दलको नीतिबारे थप प्रस्ट पार्ने प्रयास

Source : https://www.ratopati.com/story/454501/warning-of-prachandas-power-from-the-streets