समाजवादी विद्यार्थी संगठन पर्सा पुनर्गठन

पर्सा । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ । विद्यार्थी नेता सगिर अलिको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन गरेको छ । जसपा नेपालका महासचिव

Source : https://www.ratopati.com/story/454496/socialist-students-organization-parsa-reorganization