सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुवै मोर्चाबाट प्रतिवाद : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् ।  माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना

Source : https://www.ratopati.com/story/454497/protests-from-both-street-and-house-fronts-against-governments-wrong-steps-prachanda



Related Posts