सरकारको १०० दिनसम्म सत्ताको दुरूपयोगमै सीमित भयोः प्रभु साह

काठमाडौँ ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिन सत्ताको दुरुपयोगमै सीमित भएको टिप्पणी गरेका छन् । ओली सरकार विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने

Source : https://www.ratopati.com/story/453895/governments--days-have-been-limited-to-abuse-of-power-prabhu-sah