सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिका वार्ड नम्बर १ मा उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेताहरू सरकार गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् ।