दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध मिलाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले विद्युतीय कारोबारमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले