सरकारी सञ्चारमाध्यमलाई प्रतिस्पर्धी बनाइन्छ: सञ्चारमन्त्री गुरूङ

गण्डकी। सञ्चार तथा सूचना प्रविधिमैत्री पृथ्बी सुब्बा गुरूङले सरकारी सञ्चारमाध्यमलाई सबल र प्रतिस्पर्धी बनाइने बताएका छन्। सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालद्वारा आज पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रियामा उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँचलाई आगामी वर्षभित्र देशका हेरक घरधुरीमा पुर्‍याइने बताए। “सार्वजनिक सेवा प्रसारणअन्तर्गत […]

Source : https://www.dcnepal.com/2024/11/614872/



Related Posts