सर्त राखेर एयर एसियाको उडान फुकुवा, अब काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

काठमाडौँ / थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो

Source : https://arthadabali.com/2024/11/04/67138