साफ महिला च्याम्पियनशिपमा नेपाल र भुटानबीच गोलरहित बराबरी

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । यसअघि साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । दशरथ रङ्गशालामा हिजाे भएको खेलमा नेपालले धेरैजसो समय बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन । समूह 'बी' अन्तर्गत हिजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० ले हरायो । श्रीलङ्का ३ अङ्कका साथ समूहको शीर्षस्थानमा छ । नेपाल र भुटान ...

Source : https://ujyaaloonline.com/story/107924/2024/10/19/goalless-draw-between-nepal-and-bhutan