सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो',  भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू

काठमाडौँ । सरकारले आइतबार सुनको भन्सार दरमा आधा कटौती गर्‍यो । मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै समायोजन गरिएको उक्त भन्सार दरसँगै सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो । मुख्य

Source : https://www.ratopati.com/story/459569/the-39trap39-of-wages-and-salaries-to-increase-the-price-of-gold-with-the-reduction-of-customs-the-debate-on-removing-the-quota-has-started