सुन बिक्रीको 'सिन्डिकेट' हटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाण्डाै – सर्वोच्च अदालतले वाणिज्य बैंकहरूले आयात गर्ने सुन बिक्रीमा हुँदै आएको 'सिन्डिकेट' हटाउन अन्तरिम आदेश दिएको छ । सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घ/महासङ्घको सदस्यता हुनुपर्ने व्यवस्थाका विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासलले अन्तरिम आदेश दिएको हो । अब सदस्य नभएका व्यवसायीहरूले पनि सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न पाउनेछन् । सर्वोच्चले राष्ट्र बैंकको नाममा जारी गरेको अन्तरिम आदेशमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि ...
Source : https://ujyaaloonline.com/story/109324/2024/11/27/sc-interim-order-to-remove-syndicate-of-gold-sales