सूर्यको किरणबाट भिटामिन डी लिने सही समय कुन हो ?
काठमाडौँ । हाम्रो शरीरलाई राम्ररी काम गर्न निकै धेरै भिटामिन र खनिजहरू चाहिन्छ । हाम्रो शरीरका लागि नभई नहुने भिटामिनमध्ये एक भिटामिन डी हो । यो भिटामिन प्राकृतिक रूपमा सूर्यको किरणबाट प्राप्त हुन्छ ।
Source : https://www.ratopati.com/story/459605/what-is-the-right-time-to-take-vitamin-d-from-sunlight