महिला हिंसाविरुद्धका कानून बने, कार्यान्वयन भएनन्

काठमाण्डौ – बालबालिका र महिलामाथि शारीरिक, मानसिक तथा परम्परागत रूपमा कुनै पनि किसिमको विभेदलाई महिलाविरुद्धको हिंसा भनिन्छ । नेपालको संविधानले पनि महिलाविरुद्धको हिंसाको बारेमा व्याख्या गरेको छ । जोकोहीले महिला हिंसा गर्छ उसलाई कानूनअनुसार दण्ड र जरीमानाको व्यवस्था गरिएको छ । लैङ्गिक हिंसाको अवस्था  नेपालमा लैङ्गिक हिंसाको अवस्था कहालीलाग्दो र विकराल देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्गअनुसार २०७९/०८० सालमा सबैभन्दा बढी १६ हजार पाँच सय १९ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । घरेलु हिंसामा आफ्नै घर ...

Source : https://ujyaaloonline.com/story/109313/2024/11/27/laws-againstviolence-against-women-not-implemented



Related Posts