स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारी बारे आयोगको निर्देशन

काठमाडौं। निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको छ। आयोगले स्थानीय तहको उपनिर्वाचनमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको जनाएको छ। आयोगले भनेको छ- मिति २०८१/०६/३० मा […]

Source : https://www.dcnepal.com/2024/10/605593/