रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दैछ : युक्रेन

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताएका छन् । उनले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको

Source : https://www.ratopati.com/story/452924/russia-is-deploying--north-korean-troops-ukraine