स्थायित्वको माग गर्दै शिक्षक र कर्मचारीद्वारा नेपाल खुला विश्वविद्यालयमा तालाबन्दी

काठमाडौँ । स्थायित्वको माग गर्दै शिक्षक (प्राध्यापक) र कर्मचारीहरूले नेपाल खुला विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । लामो समयदेखि काम गर्दै आएका प्राध्यापक र कर्मचारीहरूले विश्वविद्यालयले पटकपटक गरेको निर्णय कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै तालाबन्दी गरेका

Source : https://www.ratopati.com/story/459670/lockdown-in-nepal-open-university-by-teachers-and-staff-demanding-stability