गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह

बारा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।  बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्वप्रसिद्ध गढिमाई मेलाको आज अवलोकन

Source : https://www.ratopati.com/story/459693/state-government-takes-initiative-to-include-gadhimai-temple-in-world-heritage-list-chief-minister-singh



Related Posts