स्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट । प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेका छन् । 

Source : https://www.ratopati.com/story/454765/indian-national-arrested-with-rs---unaccounted-cash