हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीसमेतको मिलेमतोमा भएको ‘हनी ट्र्याप’ प्रकरणमा शाहीले हनी ट्र्यापमा पारिएका ललितपुरका व्यवसायी इन्द्रकुमार राईसँग लिने भनिएको ३० लाखमध्ये १५ लाख रुपैयाँ आफ्नो नाममा छुुट्ट्याएको पाइएको छ । शाहीले आफू नेतृत्वको प्रहरी प्रभागमा हिरासतमा राखी व्यापारी राईसँग ६० लाख रुपैयाँबाट सुरु गरेको रकमको बार्गेनिङ अन्तिममा ३० […]