गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल

बुटवल । बुटवलको बुद्धनगर बस्ने २८ वर्षीय रमेश परियार दुबईमा सुरक्षा गार्डको काम गर्दै आएका छन् । एक महिना अघि दुबईबाट स्वदेश फर्किएका उनले घरबाट केही किलोमिटरको दुरीमा अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा)

Source : https://www.ratopati.com/story/459567/gautam-buddha-international-airport-24-flights-in-a-week-but-hardly-able-to-meet-operating-expenses