हमासका नेता मारिएपछि अब गाजामा युद्ध रोक्न विश्व समुदायको आह्वान
काठमाडौँ । इजरायल-हमास द्वन्द्वका कारण पछिल्लो एक वर्षमा ठूलो जनधनको क्षति भइसकेकोमा पछिल्लो पटक हमासका नेता याह्या सिनवार मारिएपछि अब युद्ध रोकिनु उपयुक्त हुने धारणाहरू आइरहेको छ । अन्य शक्तिशाली राष्ट्र र नेताहरूले सिनवार