रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

काठमाडौँ ।  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ । 

Source : https://www.ratopati.com/story/453263/ravi-lamichhane-to-be-produced-before-court-today