१२ वर्षपछि घरमा टेस्ट शृङ्खला हार्‍यो भारत

पुने । भारतले १२ वर्षपछि पहिलो पटक घरेलु मैदानमा टेस्ट शृङ्खला गुमाएको छ । शनिबार दोस्रो टेस्टमा न्युजिल्याण्डसँग भारत १ सय १३ रनले पराजित भएको हो ।  योसँगै न्युजिल्याण्डले ३ खेलको शृङ्खलामा २–० को

Source : https://www.ratopati.com/story/454493/india-lose-test-series-at-home-after--years