१५ हजारमा युवती बेच्ने पुरुष २४ वर्षपछि पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले १५ हजारमा युवती बेच्ने एक जनालाई २४ वर्षपछि पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी

Source : https://www.ratopati.com/story/452740/man-arrested-after--years-for-selling-girl-for-rs-