२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

सुर्खेत। सुर्खेत भेरीगंगाका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन्। अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ। उनले तिहारमा मात्रै पाँच लाखको फूलहरु बेच्ने लक्ष्य राखेका छन्। भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब तीन लाख ५० हजारको कारोबार गरिसकेका छन्। सुर्खेतमा फूल प्रति किलोग्राम चार सयमा बिक्री हुने गरेको छ। […]

Source : https://www.dcnepal.com/2024/11/609314/