३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
Source : https://www.ratopati.com/story/459460/nepse-increased-by-33-points-positive-circuit-in-3-companies