व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
बुटवल । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलविरुद्ध सामाजिक सञ्जाल लेखेपछि कारबाहीको सिफारिस भएका नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरीले व्यक्तिगत इगो साध्नको लागि कारबाहीको नाटक गरेको प्रतिक्रिया दिएका
Source : https://www.ratopati.com/story/459503/recommended-action-for-personal-ego-mp-chaudhary