६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि

क्वालालम्पुर । एक जना मलेसियाली महिलाले ६ वर्षसम्म ओछ्यानमा थला परेका आफ्ना श्रीमान् स्याहारेर बसेकी थिइन् । कार दूघर्टनाका कारण महिलाको श्रीमान् ओछ्यान परेका थिए । तर निको भएपछि ती पुरुषले आफूलाई दुःखमा साथ दिने

Source : https://www.ratopati.com/story/453686/after-marrying-someone-else-after-a-husband-who-took-care-of-him-for-six-years-he-was-able-to-walk