अर्थमन्त्रीका सय दिन : संस्थागत सुधारमा गएन ध्यान

काठमाडौँ । विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएको सय दिनमा अर्थ मन्त्रालयले नियमित कामलाई पनि महत्त्वपूर्ण उपलब्धिको रूपमा सार्वजनिक गरेको छ ।  मन्त्रालयले अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन

Source : https://www.ratopati.com/story/453737/finance-ministers--days-focus-on-institutional-reforms