‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरुले हातेमालो गर्न आवश्यक रहेको बताएका छन्। दाङको देउखुरीमा आज आयोजित अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन नजिकिँदै गएकाले प्रगतिशील शक्तिहरूबीच हातेमालो जरुरी रहेको बताए। जनपक्षीय र प्रगतिशील आन्दोलनमा शिक्षकको भूमिका विशिष्ट रहेको […]

Source : https://www.dcnepal.com/2024/10/607040/