‘प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन असफल’

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनमा असफल रहेको बताएका छन् । आजपाको ललितपुर जिल्ला कमिटीले शनिवार आयोजना गरेको जिल्ला भेला

Source : https://www.ratopati.com/story/454494/pm-oli-failed-to-strengthen-international-relations