'खर्क' व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली

सुर्खेत । कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी लिनेगरी रणनीति तयार गर्नुपर्ने

Source : https://www.ratopati.com/story/454218/karnali-preparing-khark-management-strategy