रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

गण्डकी। दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौंदेखि पीडामा छन्। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि संघर्षलाई जारी राखे। उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे। सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए। सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार […]

Source : https://www.dcnepal.com/2024/10/607335/