'स्टेम सेल' थेरापीले टाइप १ मधुमेह निको हुन्छ ?

काठमाडौं । अहिलेसम्म मधुमेहका बिरामीले औषधि र सुँईमार्फत रगतमा चिनीको मात्रा नियन्त्रित गरिरहेका छन् ।  उनीहरूका लागि स्टेम सेल थेरापीले टाइप १ मधुमेह निको पार्न सक्ला ? भन्ने प्रश्न निकै चासोको विषय बनेको छ

Source : https://www.ratopati.com/story/453636/stem-cell-therapy-to-cure-type--diabetes