लुम्बिनी प्रदेशमा कयौँ सहकारीविरुद्ध उजुरी, बचत फिर्ताको प्रक्रिया कहाँ पुग्यो ?

बुटवल । बुटवलको देवीनगर बस्ने केशव श्रीस मगरले बुटवल उपमहानगरपालिका– ९, मिलनचोकस्थित उपदेश बहुउद्देश्यीय सहकारी संस्थामा १ लाख १८ हजार रुपैयाँ जम्मा गरेका थिए । उपदेश बहुउद्देश्यीय सहकारी संस्थाले मिलनचोकबाट कार्यालय सारेर तीनकुनेमा पुर्‍यायो ।

Source : https://www.ratopati.com/story/453646/complaints-filed-against-several-cooperatives-in-lumbini-province