काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले आफ्नो हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेका छन्।
यात्रुहरूबाट हवाई भाडा अस्वाभाविक रूपमा महँगो भएको गुनासो आएपछि मन्त्री बद्री