वासिङ्टन डिसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले लगाएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमी देशहरू एकापसमा विभाजित छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिकाले पक्राउ पुर्जी अस्वीकार गर