देश/प्रदेश

  • देउसी भैलोबाट ३२ लाख संकलन
    गलेश्वर। म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु ३२ लाख ४४ हजार संकलन भएको छ। तीन दिनको अवधिमा सो रकम संकलन भएको हो। विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासी
  • हुम्लामा चार दिनदेखि बालक बेपत्ता
    सिमकोट। हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन्। खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन्। खार्पुनाथ–३ का वडाध्यक्ष च्यांगा बोहराका अनुसार सरत घरबाटै हराएका हुन्। आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको स
  • नेपाल संवतमा ‘वासा र अण्डाको सगुन’ खुवाएर वृहत् प्रभातफेरी
    धादिङ, नेपाल संवतको नयाँ वर्ष ११४५ को अवसरमा धादिङबेसीमा नेवार समुदायले सगुनको रुपमा “वासा र अण्डाको सगुन” खुवाएर प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।   हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिनबाट सुरु हुने नेपाल संवतको अवसरमा केही वर्षदेखि प्रभातफेरी र सगु
  • नवलपरासीमा देउसी भैलो समूह चढेको गाडी दुर्घटना, १० जना घाइते
    नवलपरासीमा। पश्चिम नवलपरासीमा देउसी भैलो खेल्ने समूह बोकेर हिंडेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको छ प्रहरीले जनाएको छ। शनिबार साँझ सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकखण्डमा ग
  • गगन नेवा: खलको लेखनाथ स्तरीय न्हूँदया भिन्तुना र्‍याली 
    पोखरा ।  नेपाल संवत् ११४५ का अवसरमा गगन नेवा: खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा आज लेखनास्तरीय न्हूँदया भिन्तुना र्‍याली  गरिएको छ ।पोखरा–३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगांैडासम्म र्‍याली  आयोजना गरिएको गगन नेवा: खलका सचिव शरणक
  • भारतमा कार दुर्घटना : तिहार मनाउन आउँदै गरेका दुई नेपालीको मृत्यु
    काठमाडौँ।  तिहार  मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो । आज बिहान भएको दुर्घटन
  • दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा फेरि बमको हल्ला
    काठमाडौँ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम राखेको हल्ला चलेपछि यात्रुहरु ओरालेर जाँच  गरिएको छ  । शनिबार दिउँसो ४ः३१मा जहाजभित्र बम रहेको सूचना आएपछि नेपाली सेना र प्रहरीले सबै यात्रुलाई आरालेर जाँच गरेको ह
  •  स्वर्णिम वाग्लेको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट, दिए पुस्तक उपहार
    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको ब
  • भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
    काठमाडौँ ।  भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको छ । टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा न्यूजील्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएपछि भारतविरुद्ध १४३ रनको अग्रता लिएको हो । दोस्रो इनिंगमा न्यूजल्याण्डका विल योंगले
  • चार्डवार्डकाे समयमा होसियार रहन अनुरोध   
    रसुवा।   चार्डवार्डकाे समयमा हुन सक्ने चोरी तथा लुटपाटको सम्भावित घटनालाई मध्ये नजर राख्दै महँगा  गर गहना लगाएर  नहिँड्न स्थानीय बासिन्दा सामु नेपाल प्रहरीले अनुरोध गरेको छ ।   तिहार पर्वका अवसरमा घर माइत गर्दा हुलमुल भएका स्थान र पैदलमार्गका एकान्त स्थानमा लु
  • ललितपुर १६ वडाको ५० हजार नगद पुरस्कार आयोना लाखाले जितिन्
     ललितपुर। ललितपुर महानगरपालिका– १६ वडाले आयोजना गरेको नृत्य प्रतियोगितामा ५० हजार राशिको पहिलो पुरस्कार आयोना लाखाले  जितेकी छिन्। वडाको कलाकार समितिले नेपाल संवत् ११४५ नयाँ वर्षको पूर्व सन्ध्यामा शुक्रबार मंगलबजारस्थित कार्तिक डबलीमा सो प्रतियोगितामा आय
  • माधव नेपाल भेनेजुयला प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई
    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो । फोरमले यही कात्तिक १९ र २० गते गर्न ल
  • जापानमा भारी वर्षा : करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह
    एजेन्सी। उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्। जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावा... ले पश्चिमी जापानमा गर्जनसहितक
  • हङकङ सिक्सेस: नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित
    काठमाडौँ ।  नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले ५ ओभरमा ६ विकेट गुमाउदै ८३ रन बनाएको हो । नेपालका लागि राशिद
  • कार्तिक शुक्ल प्रतिपदा : गरियो म्हः (आत्म) पूजा
    काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ ।    कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म  (म्हः) पूजा गरे वर्षभर
  • पुनरागमन गर्दै लिभरपुल शीर्ष स्थानमा
    एनफिल्ड । गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित हासिल गरेको छ । शनिबार प्रिमियर लिगमा २–१ को जितसँगै टोली अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । आर्सनल र म्यानचेस्टर सिटी स्तब्ध
  • सिटीमाथि बोर्नमाउथको ऐतिहासिक जित
    लण्डन । एएफसी बोर्नेमाउथले शनिबार प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि ऐतिहासिक जित हात पारेको छ । टोलीले सिटीलाई हराएको यो पहिलो अवसर हो । यसअघि एस्टन भिल्ला र आर्सलनविरुद्धको पछिल्ला दुई खेलमा चार अङ्क बटुल्दै
  • तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा
    इनरुवा। जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ। गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रा
  • सामान्य विवादमा चक्कु प्रहार हुँदा एकको मृत्यु
    दमौली। जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्र
  • सामान्य विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु
    दमौली । जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।   प्रहरीले चक्कु