देश/प्रदेश

  • स्पेन में आई बाढ़ से अब तक १५७ लोगों की मृत्यु
    काठमांडू, कार्तिक १६ – स्पेन में आई भीषण बाढ़ से अब तक १५७ लोगों की मृत्यु हो चुकी है । रिपोर्ट्स के अनुसार, इस आपदा ने घरों को तबाह कर दिया है और परिवहन व्यवस्था पूरी तरह से ठप हो गई है । स्पेन में हो रहे लगातार बारिश से बाढ़ आ गई है । इस बाढ़ ने पूर्वी स्पेन में भयंकर तबाह
  • हांगकांग सिक्सेस– नेपाल ने हांगकांग को किया पराजित
    काठमांडू, कार्तिक १६ – नेपाल ने शुक्रवार को तीन बार के चैंपियन इंग्लैंड को ६ विकेट से हराकर हांगकांग में २०वीं हांगकांग सिक्स में जीत हासिल की । नेपाल ने पहली बार इस प्रतियोगिता में हिस्सा लिया और इस प्रतिष्ठित प्रतियोगिता में ऐतिहासिक जीत हासिल करने में भी कामयाब र
  • काठमांडू के राम मंदिर क्षेत्र के एक दुकान में लगी आग, चार लाख से ज्यादा की हुई क्षति
    काठमांडू, कार्तिक १६ – काठमांडू महानगरपालिका–८ स्थित राममंदिर क्षेत्र में बीति रात एक दुकान में आग लग गई । आग सौभाग्यविक्रम शाह के घर में सञ्चालन चटपटे और किराने की दुकान में  लग गई । गौशाला पुलिस ने जानकारी दी है कि आग लगने से चार लाख रुपये से भी ज्यादा की क्षति हुई है
  • आज का पंचांग : आज दिनांक1 नवंबर 2024 शुक्रवार शुभसंवत् 2081
    नक्षत्रयोगशशिसूर्यनित्यम्, *तिथिवारलग्नं दिवसं नमामि।* *आचार्यराधाकांतकृतं वै* *करोतुपंचांगमिदं सुप्रभातम्।।* सरसिजनिलये सरोज हस्ते धवल तमांशुकगन्धमाल्यशोभे। भगवति हरिवल्लभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।। *ॐ हौं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यबकंयजाम
  • माधव कुमार नेपाल ने वेनेजुएला के लिए प्रस्थान किया
    काठमांडू, कार्तिक १७ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)के अध्यक्ष माधव कुमार नेपाल ने आज वेनेजुएला के लिए प्रस्थान किया है । वेनेजुएला के पार्लियामेन्ट्री फोरम के निमंत्रण पर अध्यक्ष नेपाल के नेतृत्व में टीम ने वहाँ के लिए प्रस्थान किया है । पार्टी सचिव सो
  • हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
    जंगली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमण
  • नेपालले अस्ट्रेलियालाई ११ रनले हरायो
    २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए । नेपालका प्रतिश जिसीले तीन
  • तिहारअन्तर्गत आज गाई, गोरु र गोबर्द्धन पूजा
    यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोल
  • पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षादेखि हिमपातसम्मको सम्भावना
    देशभर पश्चिमी वायुको तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश र बागमती प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बाग
  • गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयकाे निर्देशन
    यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले  स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँ
  • एक सातापछि देशैभर चिसो बढ्ने
    अब एक सातापछि देशैभर चिसो बढ्ने भएको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको
  • महोत्तरीको भंगहामा हतियारधारीको आक्रमणमा परी एक घाइते
    महोत्तरीको भंगहामा हतियारधारी समूहको आक्रमणमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा भंगहा नगरपालिका –४ रामनगर विर्ताका ४५ वर्षीय रामबाबु महतो रहेका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानक
  • वीरगन्ज कारागारको खानेपानी र शौचालयको समस्या समाधान गर्न मन्त्री यादवको निर्देशन
    खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताएका छन् ।  मन्त्री यादवले शनिबार कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरूको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरका
  • आजदेखि नेपाल संवत् ११४५ शुरु
    काठमाण्डौ – आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात
  • उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको दोस्रो चरण शुरु हुँदै
    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण आज शुरु गर्दैछ । इजरायलबाट भइरहेको आक्रमण र बमबारीले खोप अभियान रोकिएको थियो । गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने अमेरिकी विदेशमन्त्री एन्टोनी
  • जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती
    काठमाण्डौ – जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लाका एक सय ५४ जनाले ज्यान गुमाएका थिए । हजारौं निजी घर, सयौं
  • विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै
    काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा नौ बजे शुरु हुनेछ । आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स
  • युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा
    उत्तर कोरियाले युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने घोषणा गरेको छ । उत्तर कोरियाका विदेश मन्त्री चो सोन हुईले विजयसम्म सधैँ रुसी सेनासँग उभिने समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गर्नुभएको हो । यसअघि नै अमेरिकाले आउँदा दिनमा युक्रेन द्वन्द्
  • दाङमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको ज्यान गयो
    दाङ – दाङमा मोटरसाइकलको ठक्करबाट घाइते भएका दुई जना पैदलयात्रुमध्ये एक जना पुरुषको ज्यान गएको छ । घोराही उपमहानगरपालिका– १४ लुहासुरका ५५ वर्षीय नन्दबहादुर घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हिजो बेलुका भएको दुर्घटनामा गम्भीर घाइते
  • प्लाष्टिकजन्य फूल काठमाण्डौ महानगरको प्रहरी बलबाट जफत
    काठमाण्डौ – काठमाण्डौ महानगरको प्रहरी बलले सजावटका लागि प्रयोग गरिएका प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीको बिक्री, प्रयोग र भण्डारणको अनुगमनलाई तिब्र बनाएको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा महानगरले रोक लगाइएको छ । नयाँ सडक, व