देश/प्रदेश

  • चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ: गृहमन्त्री लेखक
    काठमाडौं। गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन्। शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम
  • सद्भावको पर्व बन्दै छठ
    महेन्द्रनगर (धनुषा)। छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ। जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ। त्यसैले यो पर्व
  • जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिनाको जेल सजाय
    काठमाडौं। जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ। शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लंघन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएक
  • यू-१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
    बैतडी। नरेश श्रेष्ठ स्मृति वाई वाई यू-१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै त
  • एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन
    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिनलाई भित्र्याएको छ। २८ बर्षीय मोहसिनलाई एनपीएलका लागि भित्र्याएको जनकपुरले जानकारी दिएको छ। जनकपुरले भित्र्याएका मोहसिङ तेस्रो विदेशी खेलाडी हुन्। यसअघि जनकपुरले
  • लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
    बेरुत। पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ । एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान
  • खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम
    गण्डकी। भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्या
  • गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने
    गाजा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ। इजरायली बमबारीले खोप अभियान रोकेको थियो। गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने घोषणा अमेरिकी विदेशमन्त्र
  • स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
    स्पेन। स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको संख्या शुक्रबार दुई सय पाँच पुगेको छ। सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ। मंगलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्
  • हरि अभिनव प्रतिभा पुरस्कार प्रा डा दीर्घराज घिमिरेलाई
    काठमाडौं। अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार दर्शनशास्त्रका ज्ञाता प्रा डा दीर्घराज घिमिरेलाई प्रदान गर्ने भएको छ। पूर्वीय दर्शन र दर्शनशास्त्रका विभिन्न क्षेत्रमा सक्रिय घिमिरेलाई यस वर्षको उक्त पुरस्कार दिने निर्णय गरिएको सम
  • ‘संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने’
    मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन्। मुख्यमन्त्री निवासमा आज मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठूलो चाड तिहा
  • तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थान
    काठमाडौं। आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ। आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा सुरेन्द्र अदै तथा ५२ किलोमुनि तौलमा खगेन्द्र घर्ती मगरले नेपालको तर्फबाट प्रतिस
  • एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
    काठमाडौं। नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौं जिल
  • गैरकानुनी रुपमा पालिकाहरुले कर उठाएपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई दियो यस्तो निर्देशन
    काठमाडौँ। यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानूनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी
  • खिजीदेम्बा ३ ओखलढुंगामा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने
    ओखलढुंगा । पवित्र युवा क्लब खिजीदेम्बा ३ को आयोजनामा पुरुष तथा महिला खुला फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । पवित्र युवा क्लबको आयोजनामा यही कार्तिक २८ गते देखि  पुरुष तथा महिला खुला खिजीदेम्बा कप फुटबल प्रतियोगिता हुने भएको हो ।  प्रतियोगिता खिजीदेम्बा
  • नासिँदै सेन वंशीय रुद्रपुर गढी
    नवलपरासी।  पूर्वी नवलपरासीकाे द्यौवादी स्थित ऐतिहासिक रुद्रपुर गढी संरक्षणकाे अभावमा नासिँदै गएको छ ।हुप्सेकाेट गाउँ पालिका ५ स्थित साेक्षेत्रमा सम्बद्ध पक्षकाे नजर नपुग्दा झाडी बुट्यान भित्र हराएको ऐतिहासिक गढी माटाेमा विलिन हुने अवस्थामा पुगेको हाे ।तत्
  • सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
    काठमाडौं। बाँके, नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम शाहुको मृत्यु भएको छ । दुर्घटनामा
  • जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ
    काठमाडौं। मोरङ, बिराटनगर महानगरपालिका-१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र
  • चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ- गृहमन्त्री लेखक
    काठमाडौं ।  गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने
  • जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय
    काठमाडौँ ।  जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागू गरिएको छ । शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानुनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुन